बलीउड एक्ट्रेस पूनम पाण्डे प्राय जसो हट अन्दाजमा देखिने गर्छिन र त्यसै कारण पनि चर्चामा आइरहेकी हुन्छिन् । हालैमा उनी आफ्नो शर्ट मुभि ‘द वीकेन्ड’ को कारण निकै चर्चामा छिन् । आफ्नो फिल्मको प्रमोशनको लागि पूनम पाण्डेले एक प्रेस कन्फ्रेन्स गरेकी छिन्, जसका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा खुबै भाइरल भएका छन् । प्रेस कन्फ्रेन्समा उनी आफै पुगेकी थिइन । उनी प्रेस कन्फ्रेन्समा ब्लू कलरको हाफ्ट एण्ड सेक्सी ड्रस लगाएर आएकी थिइन । पूनम पाण्डे टिभी वा फिल्ममा मात्र होइन सोशल साइटमा पनि सनसनी फैलाएर चर्चित भएकी हुन् । उनी हरेक पटक ट्विटर र इन्स्टामा केही यस्तो गर्छिन, जसले गर्दा उनी चर्चामा छाइहाल्छिन् । अब हेर्न यो बाँकी छ कि सोशल मीडिया स्टारडमबाट उनको शर्ट फिल्मलाई कति फाइदा मिल्नेछ ?