पछिल्लो समय कि व्यस्त अभिनेत्री प्रियंका कार्की ह्याङ भएकी छिन तर उनले कसले बनायो त ह्याङ ? यो सोच्दै हुनुहुन्छ भने धेरै नसोच्नुस किनकी हामी यहाँ रील लाइफको कुरा गर्दैछौ । फिल्म त एडमै व्यस्त प्रियंकाले पछिल्लो समय अभिनय गरेको ‘ह्याङ बनायौ’ गीतको म्युजिक भिडियो सर्वाजनिक भएको छ ।
गोदावरीको रमणीय दृश्यमा छायांकन गरिएको यस गीतमा प्रियंकासंगै गम्भीर विष्ट तथा गायक कर्णराज गिरिलाई देखन सकिन्छ । विगत एक दशक यता संगीतमा आफ्नो भविष्य खोजिरहेका कर्णले गाएको यस गीतमा नारायण बस्नेतको शब्द रहेको छ भने विकास चौधरीको संगीत ।
‘संगीतमै भविष्य खोज्दै छु र पाइला पनि अघि बढाउदैछु यसैको एउटा प्रयास हो यो गीत’ कर्णले संगीत यात्राका अप्ठ्यारा सम्झीए । युट्युब मार्फत रिलिज गरिएको यस गीतको भिडियोलाई हरि हुमागाईले खिचेका हुन् भने अर्जुन अधिकारीले निर्देशन ।