सेक्स र इन्टीमेट सीन्सको दौरान एक्टर-एक्ट्रेसेस कसरी आफुलाई कन्ट्रोलमा राख्छन् ? यो निकै रोमान्चक प्रश्न पछिल्लो समय प्रश्न उत्तरमा आधारित वेबसाइट त्तगयचब मा सोधिएको थियो । यसमा केही रोचक उत्तरहरु आए । विक्टोरिया विल्सन नामका एक यूजरले लेखे, ‘मैले यो कहिले पनि सुनिन् कि फिल्मिंगको दौरान कयौं अनकन्ट्रोल हुने स्थिती पनि बन्छ । तर, यो सुनेको छु कि त्यस दौरान ति एक्टर्स टेप प्रयोग गर्छिन वा फेरी एक तरिकाको शर्ट लगाउँछन्, जुन उनको खुट्टामा अटैच रहन्छ ।’
विक्टोरियाले यो पनि भने कि सेटमा क्यामेरामेन र लाइटिंगको साथ-साथ धेरै व्यक्ति हुन्छन् त्यसैले पनि त्यस बेला अनकन्ट्रोल हुने स्थिती आउँदैन ।
त्यसो त, यो प्रश्नको उत्तर केही स्टार्सबाट पनि लिन सकिन्छ । यस्ता स्टार्स, जसले फिल्ममा सेक्स सीन गरिसकेका छन । यसलाई लिएर उनीहरुको अनुभव कस्तो रह्यो ?
२७ बर्षकी वनीसा हुड्गेन्सले आफ्नो फिल्म स्प्रिंग ब्रेकर्समा सेक्स सीन गरेकी थिइन । यसलाई लिएर उनको अनुभव विल्कुलै राम्रो थिएन । उनी भन्छिन्, ‘यो मेरो लागि निकै टाउको दुखाईको विषय थियो । मैले आफ्नो एजेन्टलाई स्पष्ट भनेको थिएँ कि यसपछि अब म यस्तो खाल्का कुनै दृश्य गर्दिन ।’