मानिसहरु आफ्नो सेक्स लाइफको विषयमा कुरा गर्न रुचाउँदैनन् तर आलिया भट्ट भने यो मामिलामा पनि विन्दास छिन् । आलियाले आफ्नो बेडरूम सीक्रेट्स हालैमा एक अन्तर्वार्ताको क्रममा रिवील गरिन् ।
आलिया भट्ट कम उमेरमा नै बलीउडमा निकै चर्चित भइसकेकी छिन् । स्टूडेन्ट अफ द ईयरबाट करियर सुरु गरेकी आलियाआलियाले हाइवे, २ स्टेट्स, डियर जिन्दगी, र उड़ता पंजाब जस्ता फिल्महरुमा काम गरिसकेकी छिन् । आलियाले वोग म्यागजिनलाई एक अन्तर्वार्ता दिएकी छिन् । जसमा उनले ब्बायफ्रेण्ड त छोड्नुहोस् उनले फेभरेट सेक्स पोजिशन सम्म बताइन ।
जब आलियासँग सोधियो कि उनी शारीरिक सम्बन्ध बनाउँदा कुन पोजिशनमा रहर मन पराउँछिन् र यसको के कारण थियो आलियाले सिधै उत्तर दिइन ।
फेभरेट सेक्स पोजिशनको विषयमा आलियाले भनिन्, “The classic missionary मा सम्बन्ध राख्न मन पराउँछु । यो पोजिशन यस कारण राम्रो लाग्छ कि म एक साधारण यूवती हुँ ।” उनले अगाडी भनिन्, “म ५० बर्षका व्यक्तिसँग डेट गर्न चाहन्छु किनकी कम उमेरका व्यक्तिसँग मेरो राम्रो सम्बन्ध रहँदैन ।”
बताइदिउँ कि आलिया चाँडै वरुण धवनको साथ ‘बद्रीनाथ की दुल्हनिया’ मा देखिदैछिन् ।