अमेरिकन मोडल सारा मैकडैनियल अहिले सोसल मिडियामा निकै छाइरहेकी छिन् । सारालाई जो पनि देख्छन् मात्र हेरेको हेरै हुन्छन् र यसको कारण हो उनको यूनिक कलर आँखा । पेशाले मोडल रहेकी सारा मैकडैनियल त्यसो त निकै सुन्दर छिन् तर उनी आफ्नो सुन्दरताका कारण होइन आँखाका कारण मानिसहरुबीच निकै पपुलर भैरहेकी छिन् ।
साराको दुई आँखाको कलर अलग अलग छ । उनको एक आँखाको रंग भूरा त अर्को आँखाको रंग हल्का नीलो छ । यही कारण हो उनको तश्वीर सोसल मिडियामा निकै भाइरल बनेको छ ।
सारा प्लेब्वाय म्यागजीनको कभर लर्ग समेत बनिसकेकी छिन् र खास कुरा यो छ कि यो म्यागजीनको पहिलो न्यूड मोडल पनि हुन । योसँगै सारा कयौं म्यूजिक भिडियोमा समेत देखिसककी छिन् । सारा सोसल मिडियामा निकै एक्टिभ रहन्छिन् र इन्स्टाग्राम अकाउन्टमा उनको तश्वीर यो कुराको साक्षी हुन ।