राधिका आप्टे र विवाद सायदै टाढा रहन सक्दैन । बेला बखतमा चलचित्रमा दिएको उत्तेजक दृश्यले खुबै चर्चामा आउने राधिका आप्टेको फेरी न्यूड तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । लिना यादब निर्देशित चलचित्र ‘पाच्र्ड’ का लागि उनले न्यूड दृश्य दिएकी थिइन जुन हालै मात्र सार्वजनिक भएको छ । जहाँ उनको शरीरमा कुने पनि बस्त्र छैन भने राधिका एक यूवकसँग चुम्बन गरिरहेकी गरिरहेकी छिन् । गुजरातको दुर्गम गाउँमा बसेकी तिन महिलाको कथा समाबेश ‘पाच्र्ड’मा उनीहरु आफैबाट स्वतन्त्र भएको महशुस गर्छन । केहि अन्तराष्ट्रिय फेष्टिवलमा सहभागी उक्त फिल्मले अवार्ड समेत पाएको छ । यसअघि निहाउँदै गरेको न्यूड फोटो सामाजिक सञ्जालमा राधिकाले शेयर गर्दै आइरहेकी थिइन ।