यि ब्राजीलियन एक्ट्रेसको बोल्ड लुक देखेपछि तपाईलाई बलीउड अभिनेत्री सन्नी लियोनीको याद आउँछ । हामी कुरा गरिरहेका छौ ब्रूना अब्दुल्लाको । ब्रूना चाँडै ठूलो पर्दामा देखिदै छिन् । २९ बर्षकी ब्रूनाले यसभन्दा पहिलो ‘ग्रैन्ड मस्ती’ मा काम गरिसकेकी छिन् । ब्रूनाले ‘आई हेट लव स्टोरिज’ मा पनि छोटो भुमिका निर्वाह गरेकी थिइन । ब्रूनाले अहिलेसम्म भने बलीउडमा खासै कमाल देखाउन सकेकी छैनन् । ब्रूना अब जिमी शेरगिल र अरबाज खानसँग ‘ये तो टू मच हो गया’ मा देखिदै छिन् । ब्रूनाको यो फिल्म यसै बर्षको २ सेप्टेम्बरमा रिलिज हुँदैछ । ब्रूना ले आफ्नो बिकिनी शुटको फोटो र आफ्नो नयाँ फिल्मको केही तस्बिरहरु शेयर गरेकी छिन् । केही तस्बिरहमा ब्रूनाले हट पिंक र रेड बिकनीमा आफ्नो नशालु अन्दाज प्रस्तुत गरेकी छिन् । सेक्सी पोजमा खिचिएको ब्रूनाको बिकिनी तस्बिरले ‘मस्तीजादेमा सन्नीले दिएको हट अवतारको याद दिलाउनेछ ।