बलीउडकी चर्चित अभिनेत्री ईशा गुप्ता ग्ल्यामररहित भुमिका निभाउन चाहँदिनन् । ईशा गुप्ताले केही फिल्ममा ग्ल्यामर भुमिका निभाएकी छिन् । ईशाको फिल्म ‘रुस्तम’ हाल प्रदर्शन भइरहेको छ । उनको यो भनाई छ कि उनको लुकको कारण मान्छेहरु उनलाई कहिले पनि ग्ल्यामररहित भुमिकामा देख्न चाहँदैनन् । उनले भनिन्, ‘मेरो लुक यस्तो छ कि दर्शक मलाई कहिले पनि ग्ल्यामर भुमिकामा देख्न चाहँदैनन् र मलाई यसमा कुनै आपत्ति पनि छैन किनकी म ग्ल्यामररहित भुमिका गर्न चाहन्नँ । यदी म ग्ल्यामर भुमिका गर्न चाहे भने ‘सिटी लाइट्स’ जस्ता फिल्महरु गर्नेछु । मलाई उक्त फिल्म निकै मन परेको थियो ।’