बोल्ड र सेक्सी लुकको कारण चर्चामा रहिरहने बलीउड अभिनेत्री पूनम पाण्डेलाई एकपटक फेरी खुसी छाइरहेको छ । पूनम खुसी हुने कारण हो युटयुबमा एक भिडियो । भिडियोमा पूनमले थ्रिशम पोर्न भिडियो हेर्दाको अनुभव शेयर गरेकी छिन् । बेला बखतमा आफ्नो अर्धनग्न तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेर चर्चामा आइरहने पूनमले एकपटक फेरी पोर्न भिडियो हेर्दाको अनुभव युटयुबमा शेयर गरेपछि उनको चर्चा बलीउडमा सुरु भएको छ । हालै युटयुबमा थ्रिशम पोर्न भिडियो हेर्दै गरेको भिडियो पूनमले शेयर गरेकी छिन् । भिडियोमा उनी पोर्न भिडियो हेर्दै गरेको देख्न सकिन्छ ।