टिभी सिरियलमा काम गर्ने कलाकारहरुको जिन्दगीमा माया, प्रेम, प्याचअप, ब्रेकअप हुनु कुनै अनौठो होइन । तपाईले टिभीमा देखेका धेरै कलाकारहरुको रियल जिन्दगीमा पनि यस्ता कयौ ट्विस्ट आउँछन्, जुन हेरेर जो कोही हैरान बन्छन् । हामी कुरा गरिरहेका छौ टिभी शो ‘कुमकुम भाग्य’ की लीड एक्ट्रेस सृति झाको, जो आफ्नो पूर्व व्वाईफ्रेण्डको बेष्ट फ्रेण्डसँग अहिले डेट गर्दै खुसीयाली जिन्दगी विताइरहेकी छिन् ।
जान्नुहोस् कसरी, कहाँ र किन भएको थियो सृति झाको अफयेर र ब्रेकअप :
१.एक इन्टरटेन्मेन्ट पोर्टलमा आएको खबर अनुसार सृति झा र एक्टर कुणाल करण कपूर रिलेशनशिपमा रहेका छन् ।
२. न बोले तुम न मैंने कुछ कहा टिभी शोका एक्टर कुणाल आफ्नो बेस्ट फ्रेण्ड हर्षद चोपडाकी गर्लफ्रेण्डसँग डेट गरिरहेका छन् ।
३. दिल से दी दुआ, सौभाग्यवति भवको सेटमा हर्षद र सृतिको भेट भएको थियो ।
४. सेटमा उनीहरु प्रेमसम्बन्धमा परेका थिए र यि दुईको अफयेर एक बर्षसम्म चलेको थियो ।
५. हर्षदलाई जब यो कुरा थाहा भयो कि सृतिको अट्रैक्शन कुणालसँग जमिरहेको छ तब सृतिसँग उनको ब्रेकअप भयो ।
६. हर्षदसँग टाढिएपछि सृतिले हर्षदकै बेस्ट फ्रेण्ड कुणालसँग माया पिरती बसालिइन ।