बलीउडका धेरै कलाकारहरुको आफ्नो करियरको सुरुवात मोडलिंगबाट गरेका छन् । केही स्टार्स र्याम्पमा आफ्नो सुन्दरता प्रस्तुत गरेपछि फिल्ममेकर्सको नजरमा आएका थिए । यसमा सलमान खानदेखी आमिर खानसम्म समाबेश छन् । हीरो होण्डामा बसेर पोज दिएका सलमान खानको यो फोटो ९० को दर्शकको हो । करियरको सुरुवातका दिनहरुमा सलमानले इन्डोर्समेन्टको लागि केही यस्ता फोटोहरु खिचाएका थिए । त्यस्तै आमिर खानले मोपेड बाइक हीरो पुकको विज्ञापन गरेका थिए । फेसबुक पेज इन्डक्रेडिबल इण्डियाले ८० र ९० को दशकको केही न्यूजपेपर र म्याग्जिनको विज्ञापन आफ्नो पेजमा शेयर गरेको छ ।
यस्ता देखिन्थे ९० को दशकको विज्ञापनमा बलीउड स्टारहरु :
१. बम्बे डाइन्गको प्रमोट गर्दै बिग बी।
२. ग्लूकोज डी बिस्कुटको विज्ञापनमा अमजद खान।
३.आफ्टर शेवको विज्ञापनमा जैकी श्राफ।