हालै फेशन मोडल तथा अभिनेत्री कारा डेलेविन्गनेले ‘भोग्यू’ म्याग्जिनका लागि निकै हट फोटोशुट गरेकी छिन् । सेप्टेम्बर माहको उक्त इश्यूको लागि उनले अलग अलग एन्गलबाट फोटोशुट गराएकी थिइन । एक फोटोमा उनी रोयल ब्लू कलरको आउटफिटमा देखिएकी छिन् । अन्य फोटोमा पनि उनी निकै ग्ल्यामरस देखिएकी छिन् । उक्त फोटोहरुमा उनी निकै हट र सुन्दर देखिएकी छिन् । आफ्नो पहिरनका कारण बेला बखतमा चर्चामा आइरहने रोयलको यो फोटोशुटले अहिले हलीउड मिडिया राम्रै तातेका छन् ।