अक्षय कुमार अभिनित चलचित्र सिंह इज ब्लिंगकी सुन्दरी एमी जेक्सनको हालै केही न्यूड फोटोहरु सार्वजनिक भएका छन् । जुन तस्बिरहरु हेरेपछि सबैको होस हवास उड्छ । उनले प्रशंसकका लागि एक निकै हट बेडरुमको तस्बिर शेयर गरेकी छिन् । त्यति मात्र होइन उनी बेडमा सुतिरहेकी छिन् भने उनको कम्मरभन्दा माथी शरीरमा कुनै पनि कपडा छैन । उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एमी जेक्सनले इन्स्टाग्राममा आफैले यो बोल्ड तस्बिर सार्वजनिक गरेकी थिइन । सिंह इज ब्लिंगमा काम गरेपछि सर्वाधिक चर्चा पाएकी एमीको पछिल्लो समय कुनै पनि खबरहरु बाहिर आएको थिएन । एक चलचित्रको छायाँकनमा व्यस्त एमी अब यही तस्बिरका कारण केही दिनसम्म भारतीय मिडियाको नजरमा पर्नेछिन् ।