टिभी इतिहासमा सबैभन्दा बढी सञ्चालनमा आएको ‘ससुराल सिमर का’ अब चाँडै बन्द हुँदैछ । खबरका अनुसार शोको घट्दो टीआरपीका कारण निर्माणपक्षले यस्तो फैसला लिएको हो । सीरियलले हालै १६०० एपिसोड कम्प्लीट गरेको थियो । यो सिरियल २५ अप्रिल २०११ बाट सुरु भएको थियो । आज हामी तपाईहरुलाई सीरियलको स्टारकास्टको रियल उमेर बताउँदै छौ । शोमा धेरै कलाकारहरुले आफ्नो उमेर भन्दा पनि बढी उमेरको व्यक्ति बनेर काम गरिरहेका छन् । तर उनीहरुको उमेर शोमा देखिएको भन्दा विल्कुलै फरक छ ।
थाहा पाउनुहोस् कसको छ कती उमेर : –
१. मनीष रायसिन्घानी उर्फ सिद्धार्थ भारद्वाज
३७ बर्ष
२. दीपिका कक्कड उर्फ सिमर
३० बर्ष
३. फलक नाज उर्फ जाह्नवी अनुराग अरोडा
२३ बर्ष
४. धीरज धूपर उर्फ प्रेम राजेन्द्र भारद्वाज
३२ बर्ष
५. ज्योत्सना चंदोला उर्फ खुशी
२४ बर्ष
६. निशिगन्धा वाड उर्फ सुजाता राजेन्द्र भारद्वाज
४७ बर्ष
७. शिखा सिंह उर्फ मेघना सिन्घानिया
३० बर्ष
८. शोएब इब्राहिम उर्फ प्रेम राजेन्द्र भारद्वाज
२९ बर्ष
९. जयती भाटिया उर्फ निर्मला देवी
४६ बर्ष
१०. हिमानी शिवपुरी उर्फ बुआ जी
५६ बर्ष
११. अविका गौर उर्फ रोली
१९ बर्ष