र्यापर ड्रेक र गायिका रिहानाले एक प्रस्तुतिको दौडान एक अर्कालाई चुम्बन गर्दै प्रेम प्रस्ताब राखेका थिए । ड्रेकले आफ्नो प्रशंसकको वुधबार मियामीमा समर सिक्सटीन टूर मा प्रस्तुतिको दौडान सबैलाई चकित बनाइदिएका थिए, जब ड्रेकले रिहानालाई साथ लिएर स्टेज चढे । खबरका अनुसार, जब यो जोडीले लाखौ दर्शकको माझ चुम्बन गर्न थाले, तब उनीहरुका फ्यानहरु पागल हुन थाले । त्यस पलको उनीहरुलाई मन पराउने फ्यानहरुले क्यामेरामा तस्बिर कैद गरेका थिए । त्यस दौडान रिहाना छोटो कपडामा आफ्नो प्रेमकिो साथ देखिएकी थिइन । तपाईहरुलाई जानकारी रहोस् कि, रिहानाले इन्स्टामा ड्रेकसँग रिलेशनशिपको कुरालाई स्विकार गरेका थिए ।