हिन्दी टेलिसिरियलकी चर्चित कलाकार अंकिता लोखण्डेको घरमा आगलागि भएको छ । शुक्रबार राति उनको बेडरुममा आगो लागेको थियो । उनले आफ्नो कोठामा मैनबत्ती जलाएकी थिइन् । यसै मैनबत्ति पर्दामा परेर आगलागि भएको हो । आगो निभाउने क्रममा उनको घाँटी र हातमा जलेको छ । अंकिताले आफ्नो घरमा गणेश जीको स्थापन गरेकी थिइन् । पुजा गरिरहेको बेलामा अचानक आगलागि हुडा उनको सरिरमा आगोले जलेको हो । उनको घररो बालकुनिमा ४ वोटा ग्यास सिलिन्डर राकिएका थियो । अंकिता पत्रकार सँग बोल्दै -‘भाग्यले आज म बचे नत्र के हुन्थ्यो म सोचेर नै डराएकी छु ।’