हलीवुड एक्ट्रेस कर्टनी कक्स फिल्म फ्रैन्ड्सबाट निकै चर्चित बनेकी थिइन । कक्सले हलीवुडमा निकै चर्चित स्टारहरुसँग काम गरेकी थिइन । अब उनले आफ्नी छोरी कोकोलाई अहिले देखी नै अभिनयको शिक्षा दिन सुरु गरेकी छिन् । कर्टनी कक्सलाई यो कुराको पक्का छ कि, १२ बर्षकी छोरीमा एक उत्कृष्ट नायिका बन्ने गुण छ । कोको उनकी पहिलो पति एक्टर डेविड आरकेटकी छोरी हुन् । बताइदिउँ कि ‘फय वेन्स’ को गीत ‘कोको’ बाट उनले आफ्नो छोरीको करियर सुरु गरेकी थिइन । उनी आफै पनि आफ्नी छोरीलाई एक असफल अभिनेत्री बनाउन चाहन्छिन् ।