रियलिटी स्टार किम कार्दशियन न्यूयोकको सिटीमा रमाइलो गर्दै गरेको अबस्थामा देखिएकी छिन् । त्यस दौरानमा उनी फरक फरक आउटफिट्समा देखिएकी थिइन । उनले न्यूयोर्कमा घुम्नुको अलवा शपिंग पनि गरेकी थिइन । त्यस दौरानमा उनी निकै बोल्ड र हट स्टाइलमा देखिएकी थिइन । किमको आफ्नो क्यामेरामा कैद गर्नका लागि मिडियाका फोटोग्राफरहरु निकै उत्साहित देखिएका थिए । त्यसको अलवा किमको फ्यान्सले पनि आफ्नो मोबाइलमा उनको फोटो क्लिक गरेका थिए ।