एक्ट्रेस इरीना शायकले हालैमा ‘Vogue Russia’ मेगजीनका लागि हट एण्ड बोल्ड फोटोशूट गरेकी छिन् । इरीनाका केही फोटो कलरमा छन् भने केही ब्ल्याक एण्ड व्हाइटमा छन् । यो फोटोशूट मैगजीनको सेप्टेम्बर इश्यूको लागि गरिएको थियो । यो भन्दा पहिला पनि इरीनाले धेरै पटक अलग(अलग मेगजीन्सको लागि हट फोटोशुट गरिसकेकी छिन् । ‘Vogue Russia’ मैगजीनको लागि गरिएको फोटोशूटमा इरीना निकै हट देखिएकी छिन् । धेरै जसो फोटोमा इरीना ब्ल्याक आउटफिटमा देखिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटोशुटका केही फोटोहरु शेयर गर्दै लेखेकी छिन्,’Wow.. Can’t believe I’m on the September issue of @voguerussia.. over 10 years ing, and yet another moment I will never forget Thank u to everyone who was part of this journey so far, and finally my home country for this cover story! Much love to my loyal, genius boys @mertalas + @macpiggott wouldn’t be here without u’.