टिभी एक्ट्रेस मौनी रायले कयौ टिभी सिरियलमा काम गरेकी छिन् । मौनी राय कलर्सको शो नागिनबाट निकै फेमस भएकी थिइन र उनको फ्यान फोल्लोविंग पनि निकै बढेको छ । उनी
हालैमा सेप्टेम्बरमा बजारमा आउन लागेको एक मेगजीन स्मार्ट लाइफको कभर गर्ल बनेकी छिन् । उनले उक्त मेगजीन को लागि निकै हट फोटोशुट गरेकी छिन् । मौनीले उक्त तस्बिरहरु आफ्नो इन्स्टा अकाउन्टमा पनि शेयर गरेकी छिन् । उक्त तस्बिरहरुमा उनी निकै हट र बोल्ड देखिएकी छिन् । मौनीले ‘नागिन’ को अलवा ‘क्योंकि सास भी कभी बहू थी’, ‘देवों के देव’…महादेव’, ‘जूनून’, ‘झलक दिखला जा’ मा पनि काम गरिसकेकी छिन् । अब चाँडै ‘नागिन २’ पनि प्रशारणमा आउँदैछ ।