एन्जेलिना जोलीले ब्राड पिटसँग सम्बन्ध विक्षेदको केस फाइल दर्ता गरेपछि उनले अहिले हर तरिकाबाट सम्बन्ध तोड्न लागिरहेकी छिन् । एक सूत्रले बताएको छ, ‘एन्जेलिनाले ब्राड पिटको टेक्स्ट म्यासेज र नम्बको ब्लक गरिसकेकी छिन् । पहिला खबर आएको थियो कि पिट आफ्नो सम्बन्ध विक्षेदको मामिलालाई लिएर पूरै टुटिसकेका थिए । एक सूत्रले भनेको छ, ‘ब्राड अहिल एक्लै छन् र रोइरहेका छन् । उनलाई यस्तो कहिले पनि लागेको थिएन श्रीमती एन्जेलिनाले यस्तो कदम उठाउँछिन् ।’ एन्जेलिना जोलीले १९ सेप्टेम्बरको पिटसँग सम्बन्ध विक्षेदको फाइल दर्ता गरेकी थिइन । यस घटनापछि मेडम तुसाद म्युजिअममा यि दुईको मूर्ती पनि अलग गर्दिइनेछ ।