सुपरमोडल केट मोसकी बहिनी लाटी मोसको फेसबुक अकाउण्ट ह्याक भएका कारण उनको निजी तस्बिरहरु लीक भएको छ । लीक भएको तस्बिरमा केटको जन्मदिनका तस्बिरहरु पनि छन्, जसमा केट साथीहरुको साथ निकै लज्जित अबस्थामा देखिएकी छिन् ।
वेबसाइट एसशोबिज डट ममका अनुसार, मासकी प्रेमी वोन बिस्मार्कसँगका तस्बिरहरु पनि लीक भएको छ । केही प्रशंसकहरुले सोशल मीडियामा ति कथित तस्बिरहरु पोस्ट गर्न सुरु गरिदिएका छन् ।