बलिउडमा केही यस्ता सेलिब्रिटीहरु पनि रहेका छन् जो भेजिटेरिएन छन् । कतिपय आफ्नो फिगर मेनटेन गर्नाका लागि भेजिटेरिएन भएका छन् भने कतिको अन्य कारणहरु रहेका छन् । तर, यी सबैले आफ्नो स्वास्थ बलियो हुनुको पछाडि भेजिटेरिएन प्रमुख कारण भएको बताउँछन् ।
आउनुहोस् हेरौ बलिउडका ८ चर्चीत भेजिटेरिएन अनुहारहरु :-
१. अमिताभ बच्चन
भेजिटेरिएन खाना खादाँ ज्यदा इनर्जेटिक महसुस गर्ने अमिताभ बताउँछन् । उनले यसै कारण ननभेज छोडेर भेजिटेरिन डाइट लिन थालेको बताएका छन् ।
२. कंगना रणावत
आफ्नो स्वास्थको साथ साथै सुन्दरतालाई सन्तुलित राख्न ननभेज खाना खान छोडेको कंगना बताउँछिन् ।
३. सोनाक्षी सिन्हा
शरिरको तौल घटाउन भेजिटेरिएन बनेको सोनाक्षी सिन्हाले बताइन् ।
४. अनुष्का शर्मा
अनुष्का शर्मालाई मासुको गन्ध मनपदैन । यस कारण उनलाई भेजिटेरिन हुन मन लाग्यो ।
५. विद्या बालन
विद्याका अनुसार ननभेज खाँदा शरिरको तौल बढ्छ । यसकारण उनी ननभेज डाइट फलो गर्छिन् ।
६. फरहान अख्तर
आफ्नो शरिरलाई मेनटेन राख्नका लागि फरहान अख्तरले ननभेज खान छोडेका थिए ।
७. ज्याकलिन फर्नानडेज
पर्यावरण जोगाउन यी अभिनेत्रीले ननभेज खान छोडिदिइन् । भेज डाइटले शरिर मेनटेन गर्न मदत पुर्याउने उनको विश्वास रहेको छ ।
८. शाहिद कपुर
शाहिद कपुरले ब्रायन हाइन्सको किताब लाइफ इज फेयर पढेपछि ननभेज खान छोडिदिएका थिए ।