हुनत विश्वप्रश्यात रियालिटी स्टार किम कार्दशियनका धेरै न्यूड तस्बिहरु बाहिर आइसकेका छन् । विशेषत उनी न्यूड फोटो सार्वजनिक गरेर नै बढी जसो चर्चामा आउने गर्छिन । दुई सन्तानकी आमा समेत भइसकेकी किमले आफ्ना फ्यानहरुलाई दोस्रो सन्तानको आमा भइसकेपछिको न्यूड फोटो हेर्न तयार हुन आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, ‘म जिन्दगी भर नै न्यूड फोटोहरु सार्वजनिक गर्दै जानेछु । तपाईहरु सोच्दै हुनुहुन्छ होला म आमा भएपछि शरीर मेन्टेन गरेर मात्र न्यूड फोटो सार्वजनिक गर्छु तर होइन अब चाँडै मेरो न्यूड फोटो हेर्न पाउनुहुनेछ ।’ उनले आफ्नो न्यूड फोटो खिच्न पाउँदा आनन्द महशुस गर्ने बताएकी छिन् । हलीउड सेलिब्रिटी मध्ये आफ्नो शरीर सन्तुलित राख्न सबैभन्दा बढी ध्यान दिने किमले आफ्नो शरीर देख्दा गर्व लाग्ने पनि बताएकी छिन् ।