दुनियाँमा इन्टरनेट मानिसहरुलाई चर्चित बनाउने एउटा सजिलो माध्यम बनेको छ । खासमा, फेसबुक र इंस्टाग्राम, जसमा मानिसहरु फोटो र भिडियो अपलोड गरेर पपुलर हुने गरेका छन् । सोशल साइट्समा केही यस्तै धुम मच्चाइरहेकी छिन् अमेरिकाको एरिजोनामा रहँदै आएकी जेलिनी ओजेडा ओचोआले, जसलाई लाखौंले फलो गर्ने गर्छन ।
बताइदिउँ कि, उनको सुडौल फिगरमा लाखौं मानिसहरु पागल छन् । देख्नलाई उनी निकै स्लिम छिन्, तर उनको बट अमेरिकी मोडल किम कार्दशियन जस्तो छ । तपाईहरु यो जानेर हैरान बन्नुहुन्छ कि केवल इंस्टाग्राममा मात्र उनलाई ५० लाख भन्दा बढीले फलो गर्ने गर्छन, जबकि उनको फेसबुक पेजमा करिब ८ लाख भन्दा बढी व्यक्तिहरुले लाइक गरेका छन् । जेलिनीलाई कयौं कम्पनीहरुबाट मोडलिंगको अफर पनि मिलेको थियो । उनको भनाई छ कि उनी एक्टिंगमा आफ्नो करियर बनाउन चाहन्छिन् ।