बलीउडस्टार सलमान खान केही दिन अगाडीसम्म कालो हिरण शिकारको मामिलाका कारण खुबै चर्चामा थिए । तर, उनलाई लिएर अहिले अर्को ठूलो कुरा बाहिर आएको छ । पाकिस्तानी एक्ट्रेस रबी पीरजादाले भनिन् कि सलमानको फिल्मले पाकिस्तानका यूथहरुलाई विगारिरहेको छ । रबी पीरजादाले भनिन्, ‘बलीउडमा हरेक दोस्रो फिल्म क्राइम र यस्तै सीनले भरिएका छन्, खासगरि सलमानको फिल्ममा । मेरो यो प्रश्न छ कि आखिर सलमान यूवाहरुलाई के सिकाउन चाहन्छन् ? यस्तो लागिरहेको छ, जस्तो कि उनी क्राइमलाई प्रोत्साहन गरिरहेका छन् ।’
बताइदिउँ कि यो भन्दा पहिला पाकिस्तानी हिरोइन सबा कमरले सलमान खान र बाँकी बलीउड स्टार्समाथी निशाना लगाएकी थिइन ।