भारतीय टिभी सिरियल “ये है मोहब्बतें” की अभिनेत्री मिहिका वर्माले गुपचुपमै एनआरआई विजनेश म्यानसँग विवाह गरिसकेकी छिन् । विवाहको कुरालाई गुपचुपमै राखेकी मिहिका र उनका पतिको हालै केही रोमान्टिक तस्बिरहरु भाइरल बनेका छन् ।
पहिला हामी तपाईहरुलाई मिहिकाको केही तस्बिरहरु लिएर आएका छौं, जहाँ उनी दुलहीको भेषमा निकै सुन्दर देखिएकी छिन् । उनी “ये है मोहब्बतें” ंमा मिहिकाले दिव्यन्का त्रिपाठीकी कान्छी बहिनीको भुमिका निर्वाह गरिरहेकी छिन् ।