चर्चित टिभी सिरियल ‘तारक मेहता का उल्टा चश्मा’ लाई मान्छेहरु निकै रुचाउने गर्छन । यो शोको फिमेल एक्ट्रेसस् दयाबेन, अन्जली, माधवी, कोमल र रोशन दर्शकहरुको निकै चर्चित मुहार बनिसकेको छ । घर घरमा उनीहरुलाई पहिचान मिलिसकेको छ । तपाईहरुले ‘तारक मेहता का उल्टा चश्मा’ देख्नु भएका कलाकारहरु भने रियल लाइफमा विल्कुलै फरक छन् । उनीहरुले जिउँने जीवन शैली पनि शोको भन्दा फरक छ । आज हामी ‘तारक मेहता का उल्टा चश्मा’ का फिमेल एक्ट्रेसहरुको केही रियल तस्बिरहरु देखाउँदै छौ ।
१. बबिता कृष्णन अय्यर उर्फ मुनमुन दत्ता
२. दया जेठालाल गडा उर्फ दिशा वाकाणी
३. अन्जली मेहता उर्फ नेहा मेहता
४. रोशन कौर रोशन सिंह सोढी उर्फ दिलकुश रिपोर्टर