सञ्चिता लुइँटेल नेपाली फिल्म नगरिकी सुन्दरी नायिकामा पर्छिन् । कुनै समयकी एकदमै व्यस्त नायिका अहिले भने फिल्म क्षेत्रमा त्यति सक्रिय छैनन् ।
नायक निखिल उप्रेतीसँग बिवाह गरेकी उनि अहिले २ सन्तानकी आमा हुन्। २ सन्तानकी आमा बनिसकेकी सञ्चिताले आफुलाई खुबै मेन्टेन गर्ने गर्छिन। उनको सुन्दरता पछिल्लो पुस्तामा पर्दार्पण गरिरहेका कुनै नव नायिकाहरुको भन्दा कम छैन् ।
तश्विरमा हेर्नुहोस सञ्चिताको सदावहार सुन्दरता :-
फोटो : आर्यन बिमली