हलीउड अभिनेत्री तथा मोडल सारा रोमरको जन्म २८ अगस्ट, १९८४ मा अमेरिकाको क्यालिफोर्नियामा भएको थियो । फिल्म ‘Grudge 2’, ‘Fired Up!’, ‘Disturbia’ मा निभाएको उनको भुमिकाबाट उनलाई धेरैले चिन्ने गर्छन । तपाईहरुलाई बताउँ कि फिल्मसँगै उनले धेरै टिभी शोजमा पनि अभिनय गरेकी छिन् । साराले स्कूलको दिनबाट नै मोडलिंग गर्न सुरु गरेकी थिइन । उनले २००६ मा हलीउड फिल्ममा डेव्यू गरेकी थिइन । त्यसपछि उनले कयौ फिल्महरुमा काम गरिन् । बढी जसो बोल्ड तस्बिरहरु सार्वजनिक गरेर चर्चामा आउने साराका केही तस्बिरहरु अहिले फेरी सामाजिक सञ्जालमा भाइरल बनेका छन् । जन्मदिनको अवसरा परेर सार्वजनिक गरिएको साराको तस्बिरमा उनी निकै हट देखिएकी छिन् ।