डेटमा जानका लागि खर्च त हुन्छ तर हलीउड एक्ट्रेस मार्गोट रोबीको साथ डेटमा जानका लागि लाखौं रुपैयाँ खर्च गर्नका लागि पनि धेरै तयार छन् । एक अध्ययनमा यो कुरा बाहिर आएको छ कि मार्गोट रोबीको साथ डेट जानका लागि अवसर मिले मान्छेहरु जति भनेपनि पैसा खर्च गर्न तयार छन् । खबरका अनुसार, पुरुष र महिलाहरु रोबीको साथ डेटमा जानका लागि अलग अलग पैसा खच गर्नका लागि तयार थिए । पुरुष ९३ लाख तीन हजार रुपैयाँ दिनका लागि तयार भएका थिए र महिलाहरु ६८ र ४८ हजार दिन तयार थिए । ‘द वोल्फ अफ वल स्ट्रीट’ तथा ‘सुसाइड स्क्वड’ की अभिनेत्री २६ बर्षिय वर्षीय रोबी अष्ट्रलियाकी हुन् । तर उनी दुई बर्षदेखी आफ्नो व्यायफ्रेण्ड ब्रिटिश डायरेक्टर टम एकर्लेको साथ लण्डनमा रहिरहेकी छिन् ।