हलीउड एक्ट्रेस एलिसिया विकेन्डरले एन्जेलिना जोलीको सम्मान गर्दै उनलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । एलिसियाले ‘टोम्ब राइडर’ शृंखलामा लारा क्रोफ्टकी भुमिका निर्वाह गर्नेछिन्, जबकी यसको मूल फिल्ममा यो भुमिका एन्जेलिनाले निभाएकी छिन । एलिसियाले बताएकी छिन् कि ‘एन्जेलिना यस्ती महिला जुन जो सँग म भेट्न गर्न आतुर छु ।’ उनले यो भुमिकालाई जीवन्त बनाएकी छिन् ।
उनी अद्भुत महिला हुन् । यो फिल्म १६ मार्च २०१८ मा रिलिज हुँदैछ । स्वीडिश एक्ट्रेस एलीशिया विकेन्डरले टोम हूपरको “द डैनिश गर्ल’ मा चित्रकार ग्रेडा वेगेनरकी भुमिकाबाट उत्कृष्ट सहायक एक्ट्रेसको अस्कार अवार्ड जिती सकेकी छिन् ।