सनी र बबी देओल, श्रेयस तलपडको डायरेक्शनमा बन्न लागेको पहिलो फिल्ममा मुख्य भुमिका निर्वाहा गर्दैछन् । यो मराठी फिल्म ‘पोस्टर ब्वयज’ को हिन्दी रीमेक हो । यसमा सोनाली कुलकर्णी सनी देओलकी पत्नीको भुमिका निर्वाहा गरिरहेकी छिन् । सुत्रका अनुसार, फिल्मको टीमले आफ्नो पहिलो शूटिंग शेड्यूल पुरा गरिसकेको छ । यस फिल्मको सबैभन्दा ठूलो हिस्सा पुणेको नजिक भोरमा शूट भइरहेको थियो ।
सनी र सोनालीको केही अन्तरंग सीन पनि शुट गरिएको छ । एक नयाँ एक्ट्रेसको बबी देओलको अपोजिट पनि साइन गरिएको छ तर प्रोडक्शन टीम यस नामको गोप्य राख्न चाहन्छ । २०१४ मा आएको मराठी फिल्म पोस्टर ब्वयजको एक सत्य घटनामा आधारित छ ।