बलीउड एक्ट्रेस परिणीति चोपडाले केही दिन अगाडी एक मोबाइल कम्पनीको नयाँ प्रोडक्ट लञ्च गरेकी छिन । उक्त अवसरमा उनले Zara को व्हाइट शर्टसँग H&M को स्कर्ट लगाएकी थिइन । उक्त आउटफिटमा परिणीति निकै सुन्दर देखिएकी थिइन । तर, उक्त शर्ट ड्रेस सम्हाल्न उनलाई कम्ता मुश्किल परेन । इवेन्टको दौरान उनले कयौ पटक आफ्नो स्कर्ट एडजस्ट गरेको दृश्य क्यामेरामा कैद भएका छन् ।
जसमा स्पष्ट यो देखिन्छ कि उनी उक्त आउटफिटा विल्कुलै कम्फर्टेबल फील गरेकी थिइनन् । बताइदिउँ कि परिणीति चाँडै आयुष्मान खुरानासँग फिल्म मेरी प्यारी बिंदूमा देखिदैछिन् ।